मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मछिन्द्र र जावलाखेललाई घाटा

ekantipur.com · Thu May 25 00:41:50 GMT 2023

काठमाडौँ — कहिलेकाहीं निकै अपेक्षा गरिएका खेलहरू नीरस हुने गर्छन् । मछिन्द्र र जावलाखेलबीच सहिद स्मारक ‘ए’ डिभिजन लिगको बुधबार भएको खेल यस्तै रह्यो । उपाधि होडमा रहेका दुवै टिमका लागि यो बराबरी घाटाको खेल रहनेछ ।

दशरथ रंगशालामा खेलको पहिलो हाफ त नितान्त नीरस रह्यो । दोस्रो हाफमा भने दुवैले सुधारिएको प्रदर्शन गरे । यसक्रममा दुईपल्टको डिफेन्डिङ च्याम्पियन मछिन्द्रका दुई प्रहार पोस्ट लागेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)