कुकिवन कप तेक्वान्दो च्याम्पियनसिप बैशाखमा हुने
onlinekhabar.com · Tue Apr 01 17:16:39 GMT 2025
१९ चैत, काठमाडौं । नेपाल तेक्वान्दो संघ र विश्व तेक्वान्दो मुख्यालय कुकिवनको आयोजनामा नयाँ वर्षको पहिलो मैदाननमा कुकिवन च्याम्पियनसिप हुने भएको छ ।
नेपाल तेक्वान्दो संघले मंगलबार पत्रकार सम्मेन गर्दै यस च्याम्पियनसिप आगामी वर्ष वैशाखको ४ देखि ६ गतेसम्म हुने जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)