सरोकारवालालाई बाहिरै राखेर भएको सहमतिले डेडिकेटेड विवाद समाधान नहुने जोखिम
onlinekhabar.com · Mon Nov 03 17:08:14 GMT 2025

१७ कात्तिक, काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी विवाद समाधानका लागि प्रधानमन्त्री सुशीला कार्कीको पहलमा भएको सहमतिले समेत निकास निकाल्ने सम्भावना न्यून देखिएको छ ।
प्रधानमन्त्री कार्की स्वयम्ले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाललाई राखेर डेडिकेटेड तथा ट्रंक लाइन विवाद समाधानको छलफल गरेकी थिइन् । तर, डेडिकेटेड विवाद रहेका उद्योगीहरूमध्ये कसैलाई पनि सहभागी नगराई गरेको सहमतिलाई ऊर्जामन्त्री कुलमान घिसिङ र नेपाल विद्युत् प्राधिकरणले फरक व्याख्या गरिदिएपछि विवाद जस्ताको तस्तै रहने देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)