अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुईजनाको मृत्यु, एक घाइते
baahrakhari.com · Mon Nov 03 17:13:09 GMT 2025

अर्घाखाँची । अर्घाखाँचीको दुर्गाफाँटमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । सोमबार बेलुका भएको दुर्घटनामा एकजना घाइते भएका छन् ।
पाणीनी गाउँपालिका–३, दुर्गाफाँटमा साँझ निगालीबाट दुर्गाफाँटतर्फ आइरहेको ना३६प ३५०९ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)