भेनेजुएला भूकम्पले भत्किएको भवनमा पुरिएका युवकको ८ दिनपछि जीवितै उद्दार
kendrabindu.com · Fri Jul 03 03:08:48 GMT 2026

काठमाडौं । भेनेजुएलामा भूकम्पका कारण भत्किएको भवनको भग्नावशेषमुनि ८ दिनसम्म फसेका एक व्यक्तिलाई जीवितै फेला परेका छन्। आपत्कालीन कर्मचारीहरूले १४० टन भग्नावशेषमुनि फसेका हर्नान गिललाई फेला पारेको १०० घण्टाभन्दा बढी समयपछि उद्धार गरेका हुन्।
शनिबार गिल फेला परेदेखि सयौँ उद्धारकर्ताहरू उद्धार गर्न खटिएका थिए। भेनेजुएला, चिली, कोस्टारिका, एल साल्भाडोर, मेक्सिको, पोर्चुगल र संयुक्त राज्य अमेरिकाका टोलीले उनको उद्धारमा सहयोग गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)