मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएल-२०२३ः पञ्जाबसंग हारेपछि उपाधि दौडबाट बाहिरिने पहिलो टीम बन्यो दिल्ली

kalakarmi.com · Sun May 14 00:20:11 GMT 2023

नयाँ दिल्ली– आईपीएल २०२३ मा दिल्ली क्यापिटल्स उपाधि दौडबाट बाहिरिएको छ । शनिवार राति अरुण जेटली स्टेडियममा खेलिएको खेलमा पञ्जाब किङ्सले दिल्ली क्यापिटल्सलाई ३१ रनले पराजित गरेको छ ।

शनिवारको खेलमा पञ्जाबले दिल्लीलाई जीतका लागि १६८ रनको लक्ष्य दिएको थियो, जसलाई पछ्याउने क्रममा दिल्लीको टीमले ८ विकेटको क्षतीमा १३६ रनमात्र बनाउन सक्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)