अध्ययन भिसा अनियमितता प्रकरणको कानुनी कारबाही प्रक्रिया अगाडि बढाउन गृहलाई शिक्षा मन्त्रालयको पत्राचार
nepalnews.com · Thu Jun 11 17:22:05 GMT 2026

का ठमाडौँ । अध्ययन भिसा सिफारिस प्रक्रियामा शङ्कास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशङ्का देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विस्तृत छानविन गरी कानुनी कारबाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।
शिक्षा मन्त्रालयले बिहीबार गृह मन्त्रालयलाई पत्रमार्फत विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन भिसा सिफारिससँग सम्बन्धित कागजातमा गम्भीर शङ्का उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया अघि बढाउन पत्राचार गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)