परिवारबाटै हत्या भएको भन्दै प्रहरी कार्यालय अगाडि शवसहित प्रदर्शन
annapurnapost.com · Wed Jul 28 23:15:00 GMT 2021
लहान: सिरहा धनगढीमाइ नगरपालिकास्थित दुई दिनअघि मृत्यु भएकी ज्ञानकुमारी महतोको शव बोकेर माइती तथा आफन्तहरुले इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।
२९ वर्षीया महतो सोमबार आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । तर श्रीमानको परिवारले हत्या गरेको आरोप लगाउँदै माइती पक्षले प्रहरी कार्यालय अगाडि शव बोकेर प्रदर्शन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)