आदिवासी जनजातिको भाषा संरक्षण गर्न आवश्यकता : मुख्यमन्त्री लामा
barnanmedia.com · Fri Aug 09 16:01:48 UTC 2024

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आदिवासी जनजाति समुदायको भाषा संरक्षण वर्तमान समयको आवश्यकता भएको बताउनुभएको छ ।
३०औँ विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ, जिल्ला समन्वय परिषद् चितवनले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले भाषा साहित्यमा धनी समुदाय भएर पनि यसको संरक्षण हुन नसक्दा भाषा लोप हुने अवस्थामा आइपुगेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)