चार नेताको १० बुँदे पत्रः ओलीसँग वार्ता रोकेर नयाँ बाटो तय गरौँ
nepalkhabar.com · Thu Jun 03 16:53:31 GMT 2021
प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओली पक्षले केही नेताहरूसँग वार्ता जारी राख्दै उनीहरूलाई एमालेमै रोक्ने प्रयास गरेपछि झलनाथ खनाल–माधव नेपाल समूहमा असन्तुष्टि चुलिएको छ।
अन्तिम अवस्थासम्म पनि पार्टी एकता जोगाउन प्रयास गर्ने भन्दै सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टले ओली पक्षसँग वार्ता जारी राखेकोमा स्वयं माधव नेपालले पनि असन्तुष्टि जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)