मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

एकैदिन देशभर थप ९ हजार १ सयबढीमा काेराेना पुष्टि, काठमाडौं उपत्यकामा कति ?

nepalnews.com · Fri May 07 17:58:00 GMT 2021

एकैदिन देशभर थप ९ हजार १ सय ९६ मा कोरोना संक्रमण पुष्टि भएकाे छ । गत २४ घण्टामा पीसीआर र एन्टिजेनसहित ९ हजार १ सय ९६ जना संक्रमित पुष्टि भएका हुन् ।

सक्रिय संक्रमित संख्या ७८ हजार ६ सय २९ पुगेको छ । हाल, ३ सय ८० संक्रमित क्वारेन्टाइनमा छन् । २४ घण्टामा २ हजार ९ सय ५ जना डिस्चार्ज भएका छन् । शुक्रबारै ५० जना संक्रमितको मृत्यु भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)