मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

श्रीलङ्कामा वन तथा वन्यजन्तु संरक्षणको लागि “वाना सुराकुमा“कार्यक्रम सुरु

barnanmedia.com · Mon Nov 03 18:15:00 GMT 2025

श्रीलङ्काले सोमबार देखि देशको प्राकृतिक वन र वन्यजन्तु स्रोतहरूको संरक्षण गर्न वातावरण मन्त्रालय अन्तर्गत “वाना सुराकुमा“ नामक एकीकृत परिचालन कार्यक्रम सुरु गरेको छ ।

मन्त्रालयले “वाना सुराकुमा“ कार्यक्रमको मुख्य उद्देश्य वातावरणीय अपराधहरूको रोकथाम गर्दै वन र वन्यजन्तु संरक्षण सञ्चालनलाई अझ प्रभावकारी बनाउनु रहेको बताएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)