निता आचार्यको ‘झिमझिम परेली’ सार्वजनिक
dcnepal.com · Sat Jan 27 16:58:51 GMT 2024
काठमाडौं । लामो समयदेखि प्रवासमा रहेर गायनमार्फत अनबरत रूपमा नेपाली गीतसंगीतमा लागिरहेकी निता आचार्यको नयाँ गीत ‘झिमझिम परेली’ सार्वजनिक भएको छ । गायिका आचार्यलाई स्वरमा प्रताप दासले साथ दिएको गीतको भिडियो काठमाडौंमा एक विशेष समारोहबीच वरिष्ठ गायिका ज्ञानु राणाको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)