मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माओवादी केन्द्रको चुनावी घोषणापत्र: सबै पालिकाका १/१ जनालाई चिकित्सा र नर्सिङ पढाउने

thahakhabar.com

काठमाडौं : सत्तारूढ दलमध्येको नेकपा माओवादी केन्द्रले पनि मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। माओवादी केन्द्रले पनि घोषणापत्रमा स्वास्थ्य सेवासँग सम्बद्ध विषय प्राथमिकताका साथ राखेको छ।

माओवादीको घोषणापत्रमा आगामी ५ वर्षभित्र बालबालिका तथा ज्येष्ठ नागरिकहरूको उपचारका लागि छुट्टै विशिष्टीकृत अस्पताल निर्माण गर्ने उल्लेख छ।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)