मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘माया’ मा जातीय भेदभावको कथा

kalakarmi.com · Thu Jul 14 00:55:55 GMT 2022

काठमाडौं– नयाँ टेलिश्रृंखला ‘माया’ को पहिलो भाग सार्वजनिक भएको छ । जातिय भेदभावको कथावस्तुलाई समेटेर यो श्रृंखला तयार पारिएको प्रज्ञा फिल्म्सले जनाएको छ ।

हास्यव्यंग्य तथा मनोञ्जनमा आधारित श्रृंखलाहरुको संख्या बढिरहेको बेला सामाजिक यथार्थतालाई चित्रण गरिएको यो श्रृंखला निर्माण गरिएको निर्मात्री प्रज्ञा जोशीको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)