आयरल्याण्डसँग पराजित भएपछि नेपाल आठौ
onlinekhabar.com · Tue Jul 04 17:29:45 GMT 2023
काठमाडौं । जिम्बाव्वेमा भइरहेको आईसीसी क्रिकेट विश्वकप छनोटमा नेपाल १० टिममध्ये आठौं भएको छ ।
सातौं स्थानको लागि मंगलबार भएको प्लेअफ खेलमा आयरल्याण्डसँग २ विकेटले पराजित भएपछि नेपाल आठौं भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)