मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विराट शिक्षण अस्पतालद्वारा पुस्तकालय स्थापना

deshsanchar.com · Mon Apr 19 15:35:06 GMT 2021

काठमाडौँ– मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालले सोमबारदेखि रेवन्त रुक्मणि पुस्तकालय सञ्चालनमा ल्याएको छ।

गाउँपालिकास्थित विराट शिक्षण अस्पताल परिसरमा क्याफेटेरियासहित चिकित्सा क्षेत्र र गैरचिकित्सा क्षेत्रका पुस्तक एकै स्थानमा उपलब्ध हुने गरी रेवन्त रुक्मणि पुस्तकालय सञ्चालनमा ल्याएको अस्पतालका उपाध्यक्ष (भाइस चेयरम्यान) डेनिस कार्कीले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)