उपरथी अशोक सिग्देललाई रथीमा बढुवा गर्ने सेनाको तयारी
kathmandupati.com · Thu Nov 23 16:05:00 GMT 2023
काठमाण्डु – नेपाली सेनाले रिक्त रथी पदमा उपरथी अशोकराज सिग्देलको नाम सिफारिस गर्ने भएको छ । वरियतामा अघि रहेका उपरथी ताराध्वज पाण्डेले उमेर विवादका कारण दिएको राजीनामा स्वीकृत भएपछि सिग्देलको प्रक्रिया अघि बढाउन लागिएको हो ।
सेनामा रथीको दरबन्दी कात्तिक ११ देखि रिक्त छ । भावी प्रधानसेनापतिसंग जोडिएको रथी बढुवा विवादमा आएपछि सेनाले सिग्देलको समेत छानविन गरेर प्रक्रिया अघि बढाउन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)