मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

निबन्धको परिभाषा नै फेरियो !

baahrakhari.com · Sat Oct 02 00:47:00 GMT 2021

आजको समकालीन निबन्धमा दृष्टि दिँदा के लाग्छ भने निबन्धको न्यारेटिभ नै परिवर्तन भएको महसुस हुन्छ । लाग्छ, निबन्धको परिभाषा नै पो परिवर्तन भएको हो कि ! पहिलेका निबन्धहरूमा आत्मिक अनुभूति, अनुभव अभिव्यक्त हुन्थ्यो । निजात्मक हुन्थ्यो ।

निबन्धकै अर्को स्वरूप प्रबन्ध हो । प्रबन्ध शैलीको निबन्ध अनुसन्धान गरेर, खोजी गरेर र बृहत् अध्ययन गरेर मात्र लेखिन्थ्यो । कतिले निर्बन्ध पनि लेखे । निर्बन्ध अर्थात् बन्धनरहित निबन्ध । यसरी निबन्धलाई आफ्नोआफ्नो किसिमबाट लेखिँदै गएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)