प्रिती जोमाको ब्रान्ड एम्बेसडर
hamrokhelkud.com · Fri Aug 09 16:58:24 UTC 2024
प्रिती जोमाको ब्रान्ड एम्बेसडर
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोली र एपिएफ क्लबकी मिडफिल्डर प्रिती राई स्पोर्टस वेयर ब्रान्ड जोमाको ब्रान्ड एम्बेसडर नियुक्त भएकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)