जसपा कार्यकारिणी समिति बैठक आज, उपनिर्वाचनबारे छलफल
setopati.com · Wed Mar 22 00:50:00 GMT 2023
जनता समाजवादी पार्टी नेपाल (जसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दैछ।
बालकुमारीस्थित पार्टी कार्यालयमा बुधबार दिउँसो १ बजे बैठक बस्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)