मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अब एमालेले ‘मिसन ८४’लाई अभियानका रूपमा सञ्चालन गर्छ : महासचिव पोखरेल

ekagaj.com · Sat Apr 15 16:08:04 GMT 2023

मकवानपुर- नेकपा एमाले महासचिव शंकर पोखरेलले आफूहरूले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान आगामी २०८४ मा हुने आम निर्वाचन केन्द्रित रहेको बताएका छन् । उनले अब एमालेले ‘मिसन ८४’ लाई अभियानका रूपमा सञ्चालन गर्ने बताए ।

एमालेको ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत हेटौँडामा भएको प्रशिक्षणमा महासचिव पोखरेलले वर्षभरी एमाले हुने तर भोट हाल्ने दिन एमाले बिर्सने सदस्यहरू एमाले हुन नसक्ने भन्दै उनले नवीकरणमा भन्दा कटिबद्ध एमाले निर्माण अभियानमा जोड दिन मातहतका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)