बेनीलाई कटान र बाढीबाट जोगाउन नदी नियन्त्रण योजना
deshsanchar.com · Mon May 18 16:15:03 GMT 2026

म्याग्दी – बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि आयोजना निर्माण भएको छ। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत बेनीस्थित जिल्ला प्रशासन कार्यालय पछाडि रहेको दरवाङ बसपार्क क्षेत्र भएर बग्ने म्याग्दी नदी किनारमा बाढी र कटान रोकथामका लागि पक्की पर्खाल निर्माण भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)