ट्रम्पद्वारा इरानमाथि गर्ने भनिएको सैन्य आक्रमण रद्द
ratopati.com · Thu Jun 11 17:37:19 GMT 2026

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि बिहीबार राति गर्ने भनिएको पूर्व निर्धारित हवाई आक्रमण र बमबारी रद्द गरेका छन् ।
आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत एक सन्देश जारी गर्दै राष्ट्रपति ट्रम्पले इरानको उच्च नेतृत्वसँगको छलफल सकारात्मक भएको र सहमति जुटेकाले आक्रमणको योजना फिर्ता लिइएको जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)