मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यारीको दहमा सार्वजनिक जग्गामा घर निर्माण गर्ने क्रम बढ्दै

deshsanchar.com · Mon May 18 16:12:45 GMT 2026

हुम्ला – नाम्खा गाउँपालिका– ५ को यारीको दह क्षेत्रको सार्वजनिक जग्गाका नयाँ घर निर्माण गर्ने कार्य बढेको छ। कर्णाली करिडोरको सिमकोट हिल्सा सडक खण्डले दह क्षेत्र जोडिएपछि यारीवासी पुरानो गाउँ छोडेर सार्वजनिक जग्गा रहेको दहमा नयाँ घर निर्माण गरेर बस्न थालेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)