मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोनाल्डोलाई 'सर म्याट बस्बी प्लेयर अफ द इयर' अवार्ड

lokaantar.com · Sat Jun 04 23:56:10 GMT 2022

म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले 'सर म्याट बस्बी प्लेयर अफ द इयर' अवार्ड जितेका छन् ।

युनाईटेडले शनिबार रोनाल्डोले सर म्याट बस्बी प्लेयर अफ दि इयर अवार्ड जितेको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)