मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

आजबाट देशभरका हलमा चलचित्र ‘चिसो मान्छे’ रिलिज

baahrakhari.com · Fri Jun 17 00:28:00 GMT 2022

काठमाडौं । नेपाली कथानक चलचित्र ‘चिसो मान्छे’ आजबाट रिलिज भएको छ । चलचित्र आजबाट देशभर एकैसाथ रिलिज भएको हो ।

दीपेन्द्र के खनालको लेखन तथा निर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनाल मुख्य भूमिकामा छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)