भीम रावल अध्यक्षमा पराजित, केन्द्रीय सदस्यमा निर्वाचित
news24nepal.tv · Wed Dec 01 00:57:52 GMT 2021
काठमाडौं । नेकपा एमालेको अध्यक्षमा पराजित भएका भीम रावल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
केन्द्रीय निर्वाचन आयोगका संयोजक विजय सुब्बाका अनुसार ९०४ मत प्राप्त गरेर रावल केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)