ठाउँठाउँमा भारी वर्षा, तापक्रम घट्यो
baahrakhari.com · Thu Jun 11 17:35:33 GMT 2026

काठमाडौं । मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले तापक्रम ह्वात्तै घटेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशमा सबैभन्दा उच्च तापक्रम भैरहवामा ३२.६ र धनगढीमा ३२.३ डिग्री रहेको छ । तापक्रम घट्दा देशभर शीतल महसुस भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)