रुसको एक क्लबमा आगलागी, १३ जनाको मृत्यु
farakdhar.com · Sat Nov 05 16:49:07 GMT 2022
रुसको कोस्त्रो सहरमा रहेको एक क्लबमा आगलागी हुँदा कम्तिमा पनि १३ जनाको मृत्यु भएको छ ।
क्लबमा कति जना थिए भन्नेबारे अहिलेसम्म एकिन तथ्यांक आएको छैन । त्यहाँबाट २५० जनालाई सुरक्षित रुपमा बाहिर निकालिएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)