मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आइपिएलः हैदराबादले राजस्थानलाई हरायो

nepalipatra.com · Tue Sep 28 05:32:19 GMT 2021

एजेन्सी । काठमाडौं । ईन्डियन प्रिमियर लिग (आइपिएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत सनराईजर्स हैदराबादले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।

सोमबार राति दुबईमा भएको खेलमा हैदराबादले राजस्थानलाई ७ विकेटले हराएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)