कृषक सधैं मारमा
ekantipur.com · Wed Mar 06 01:01:00 GMT 2024
कृषिप्रधान देशका किसानले आफ्नो उत्पादनको मूल्य नपाउँदा कहिले आन्दोलन त कहिले उत्पादन नै सडकमा मिल्काएर विरोध गर्नुपरेको छ । दूधको पैसा सरकारी र गैरसरकारी डेरी उद्योगले ७ अर्बभन्दा बढी बक्यौता राखेर कृषकहरूलाई आत्मदाहको संघारमा पुर्याउँदासमेत सम्बन्धित निकाय मौन छ ।
बजारमा आम उपभोक्ता १२० रुपैयाँ लिटरमा दूध पाउन सकिरहेका छैनन् । कृषक आफ्नो उत्पादनको मूल्य नपाएर संघर्ष गरिरहेका छन्, सरकार रमितेको भूमिकामा दुवै पक्षबाट लाभ लिन कुदिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)