महिलाद्वारा महिलालाई सचेतनासँगै सामग्री
rajdhanidaily.com · Fri Dec 01 23:40:20 GMT 2023
राजविराज । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत शुक्रवार सप्तरीको दुई पालिकामा सचेतनामुलक कक्षा संचालन तथा कृषि उपज सामग्री प्रदान गरिएको छ ।
लैङ्गिक हिंसा अन्त्यको सुनिश्तिताः महिला बालबालिकामा लगानीको एक्यबद्धता नारा सहितको खाद्य तथा कृषि संगठन ( फुड एण्ड एग्रीकल्चर अर्गनाईजेशन,संयुक्त राष्ट्र संघ ) काठमाण्डौंद्वारा छिन्नमस्ता गाउँपालिका ५ लोखरम तथा तिलाठी कोईलाडी गाउँपालिका ३ को वडा कार्यालयमा यस्तो कार्यक्रम आयोजना गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)