मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बल्ल चल्यो जयनगर–जनकपुर रेल

lokaantar.com · Mon Feb 14 00:26:19 GMT 2022

लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको जनकपुर-जयनगर रेल सेवा आइतबारदेखि ड्राइरनका रूपमा सञ्चालनमा आएको छ ।

उद्घाटन नहुन्जेल यात्रीलाई चढाइँदैन तर रेल नियमित समयमा चलिरहन्छ । प्राविधिक रूपमा कुनै समस्या पछि नहोस् भन्ने कुरालाई ध्यानमा राखी ड्राइरनका रूपमा रेल चलाइएको नेपाल रेल्वेका महाप्रबन्धक निरन्जन झाले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)