काठमाडौँ उपत्यकाका सम्पदा संरक्षणमा युनेस्कोको छलफल
khabarhub.com · Thu Aug 25 17:57:27 GMT 2022
काठमाडौँ : पर्यटकीय दृष्टिकोणले सबैभन्दा महत्वपूर्ण काठमाडौँ उपत्यकाभित्र विश्व सम्पदा सूचिमा रहेका सम्पदाको संरक्षण कसरी गर्ने भन्ने बहस सुरु भएको छ । युनेस्कोले बिहीबार आइएसएसआरको कन्फ्रेन्स हलमा सम्पदाको संरक्षण र अबको ५० वर्षको योजनाका विषयमा सरकार र सरोकारवाला निकायसँग छलफलको आयोजना गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)