मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

सर्जकका लागि सिद्धान्त बन्धन हो 

baahrakhari.com · Sat Apr 09 00:38:00 GMT 2022

एउटा लेखकको समाजमा धेरै ठूलो दायित्व हुन्छ । किनभने, लेखक एउटा सर्जक हो । त्यसैले एउटा सर्जकको कुनै पनि लेखनमा वा कलामा मौलिकता हुनुपर्छ ।

सर्जक एउटा यस्तो प्राणी हो, जसले सामान्य मानिसभन्दा भिन्नै किसिमले सोच्छ । उसले कुनै पनि विषयवस्तु वा समाज वा माटोलाई हेर्ने दृष्टिकोण नै भिन्न हुन्छ । फरक हुन्छ । त्यसैले पनि एउटा सर्जक बेग्लै हुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)