मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चीनमा १३२ जना सवार विमान दुर्घटनाग्रस्त

lokaantar.com · Tue Mar 22 00:46:41 GMT 2022

चीनको दक्षिणपश्चिम क्षेत्रमा १३२ जना सवार यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ ।

दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या भने अहिलेसम्म अज्ञात रहेको राज्य प्रसारक सीसीटीभीले उल्लेख गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)