आज हनुमान जयन्ती, हनुमानको विशेष पूजा गरिँदै
khabarhub.com · Mon Apr 26 23:17:09 GMT 2021
काठमाडौँ- आज रामदूत हनुमानको जन्मजयन्ती । चैत्र शुक्ल पूर्णिमाका दिन पर्ने हनुमानको जन्मजयन्ती सनातन धर्मका अनुयायीले मनाउँछन् ।
रामायण कथाहरू, पात्रहरू अनि घटना क्रममा हनुमान सबैभन्दा लोकप्रिय, दयावान अनि शक्तिशाली पात्रका रूपमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)