संयुक्त राष्ट्र संघको मुख्यालय बाहिर तिब्बती झण्डा बोकेका व्यक्तिले आफैँलाई आगो लगाए
nagariknews.nagariknetwork.com · Fri Jul 03 03:05:07 GMT 2026

बिहीबार अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्र संघको मुख्यालय बाहिर तिब्बती झण्डा बोकेका एक ५२ वर्षीय पुरुषले आफैँलाई आगो लगाएका छन्।
जानकारी पाएपछि प्रहरी र आपतकालीन टोली घटनास्थलमा पुगे। गम्भीर रूपमा जलेका ती व्यक्तिलाई अस्पताल लगिएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भयो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)