राष्ट्रियसभामा सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमा छलफल
himalpress.com · Fri Jul 03 03:27:07 GMT 2026

काठमाडौँ- संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको शुक्रबार अपराह्न १:१५ बजे हुने बैठकमा आर्थिक तथा बजेटसम्बन्धी विधेयक र विनियोजन विधेयकमाथिको छलफललाई प्राथमिकता दिइएको छ।
संसद् सचिवालयका अनुसार बैठकमा राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले ‘आर्थिक विधेयक, २०८३’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबल गर्ने कार्यसूची छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)