गेटामा विश्वविद्यालय स्थापनाको माग गर्दै स्थानीय आन्दोलित
farakdhar.com · Wed May 31 17:20:24 GMT 2023
कैलालीको गोदावरी नगरपालिका गेटामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि स्थानीय आन्दोलित भएका छन् । सरकारले प्रतिष्ठानको मोडालिटी अगाडि सारेको बन्दै युवाहरुको अगुवाइमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ ।
सरकारले आर्थिक वर्ष ०८०/०८१ को बजेट भाषणमा गेटामा एक सय शय्याको अस्पताल सञ्चालनमा ल्याउने र स्वास्थ्य विज्ञान प्रतिष्ठान चलाउने उल्लेख गरेको छ । तर, स्थानीयले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै सञ्चालन हुनुपर्ने माग गर्दै आन्दोलन थालेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)