किसानको उत्पादन बजारीकरण गर्न ‘कृषि एम्बुलेन्स’
gorkhapatraonline.com · Tue Apr 01 17:48:50 GMT 2025

नवीनराज कुइँकेल
लमजुङ, चैत १९ गते । बेसीशहर नगरपालिका –२ टारगाउँका वीरबहादुर विकले आफ्नो बारीमा गोलभेँडा र तरकारी खेती उत्पादन गर्नुहुन्छ । तर उत्पादित तरकारी किन्नकै लागि भनेर उहाँको बारीसम्म व्यापारी पुग्दैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)