गृहमन्त्रीलाई मिनेन्द्रको सुझाव– चिडियाखानामा गएर बस्नुस्
livemandu.com · Mon Feb 08 18:10:42 UTC 2021
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले वर्तमान मन्त्रिपरिषदलाई ‘चिडियाखाना’ घोषणा गर्नुपर्ने बताएका छन् ।
सुशील कोइराला सोसलिस्ट युथ सर्कलले गरेको ‘संकटमा संविधान’ विषयक विचार गोठीमा नेता रिजालले गृहमन्त्री रामबहादुर थापाप्रति कटाक्ष गर्दै वर्तमान मन्त्रिपरिषदलाई चिडियाखाना घोषणा गर्न वा आफैं चिडियाखानामा गएर बस्न आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)