मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रचना रिमालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख सहयोग, रोकिन् अष्ट्रेलियाका कार्यक्रम

kendrabindu.com · Thu Aug 27 07:07:14 GMT 2026

काठमाडौं । देशमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको सहयोगका लागि चर्चित गायिका रचना रिमालले १ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन्।

उनले उक्त सहयोग रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मार्फत उपलब्ध गराएको जानकारी दिएकी हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)