मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौंमा बिहानैदेखि वर्षा, दिनभर वर्षाको सम्भावना

baahrakhari.com · Wed Jun 08 00:01:00 GMT 2022

काठमाडौं । काठमाडौंमा बिहानैदेखि पानी परिरहेको छ । वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली हुँदा काठमाडौंसहित केही स्थानमा पानी परिरहेको हो । आज दिनभर काठमाडौंमा वर्षाको सम्भावना उच्च रहेको मौसमविद् सजिना शाक्य बताउँछिन् । यद्यपि, केही समय पानी पर्ने क्रम रोकिन पनि सक्ने उनको भनाइ छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ । बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)