पूर्णबहादुरले बोलाए इतर समूहको बैठक
nepalnews.com · Fri Jul 03 03:26:19 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समूहको बैठक बोलाएका छन्।
खड्का निवास गोल्फुटारमा दिउँसो २ बजेबाट बैठक सुरू हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)