रेसुङ्गा विमानस्थलको उडान तीन सातादेखि प्रभावित
onlinekhabar.com · Fri Jul 03 03:30:37 GMT 2026

१९ असार, गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट हुने हवाई उडान तीन सातादेखि प्रभावित भएको छ ।
नेपाल एयरलाइन्सको रेसुङ्गा स्टेशन प्रमुख सुमन थापाका अनुसार गत जेठ २४ गतेयता बिहानको समयमा बाक्लो बादल र खराब मौसमका कारण नियमित उडान सञ्चालन हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)