मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

बसलाई ओभरटेक गर्ने क्रममा सप्तरीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

deshsanchar.com · Mon Aug 02 15:16:48 GMT 2021

जनकपुरधाम– सप्तरीमा ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको शम्भुनाथ नगरपालिका वडा नं. ७ का २८ वर्षीय बुद्ध सागर चौधरी र सिरहाको लहान नगरलालिका वडा नं. १७ का अन्दाजी २८ वर्षीय रामशंकर यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)