मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हङ्गेरीका सेना प्रमुख बर्खास्त

lokaantar.com · Thu Apr 27 16:54:36 GMT 2023

हङ्गेरीका शीर्ष सेना प्रमुखलाई राष्ट्रपतिको आदेशअनुसार बिहीबार पदमुक्त गरिएको छ । उनलाई हटाइनुको कारण खुलाइएको छैन ।

गत जनवरीमा प्रधानमन्त्री भिक्टर ओर्बानको सरकारले पारित गरेको कानुनअनुसार रक्षामन्त्रीले ४५ वर्षभन्दा माथिका कुनै पनि व्यक्तिलाई बर्खास्त गर्न सक्ने व्यवस्था भएपछि यस वर्ष सयौं वरिष्ठ अधिकारी र सैन्य गुप्तचर अधिकारीलाई बर्खास्त गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)