मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

६० किलो सुन तस्करीमा प्रकरण : दावा छिरिङ सहित १४ जना विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

barnanmedia.com · Mon Nov 03 21:25:00 GMT 2025

६० किलो सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङ सहित १४ जना विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)